विश्वकप क्रिकेट ट्रफिः फोटो फिचर



काठमाडौँ ।
आइ सि सि विश्वकप ट्रफि नेपाल आईपुगेको छ । सन् २०१९ को विश्वकप पूर्वसन्ध्यामा विश्व भ्रमणमा रहेको ट्रफि शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको हो । विश्वकप आगामी वर्ष इंग्ल्यान्डमा हुँदैछ । उक्त ट्रफी केही घन्टा प्रदर्शनका लागि स्वयम्भूमा राखिएको थियो ।
तस्वीरः अनिल आङदेम्वे

 

प्रतिक्रिया दिनुहोस्