जोखिमका साथ टेलिकमको क्याविनेट बक्स गाँउ पुर्याइयोः फोटो फिचर



रुकुम ।
रुकुम पुर्वको सिस्ने गाँउपालिकाको वडा नं २ प्वाङमा नेपाल टेलिकमको टावर तयार गर्नका लागी सवैभन्दा ठूलो ग्रहुङ्गो क्याविनेट बक्स लिइँदै स्थानीयबासी । सो ठाँउमा वडा अध्यक्ष जीवन के.सीको सक्रियतामा वडामा नेपाल टेलिकमको सेवा बिस्तार हुने भएको छ ।

तस्बीर धनवीर दाहाल

 

 

 

 

प्रतिक्रिया दिनुहोस्