राहत शिक्षकद्धारा स्वतः स्थायी गर्न माग गर्दै राजधानीमा प्रदर्शन



काठमाडौँ ।
राहत शिक्षकले स्वतः स्थायी गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन्। आइतबार राजधानीको माइतीघर मण्डलामा भेला भएर राहत शिक्षकले स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलाबाट सुरु भएको शिक्षकको प्रदर्शन बानेश्वरमा आएर रोकिएको थियो ।
तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्