न्यायको माग राख्दै राजधानीमा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग(फोटो सहित)



काठमाडौँ ।
कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् ।

उक्त प्रदर्शन माइतीघर मण्डलाबाट बानेश्वरसम्म भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्