पाकेको धान काट्न व्यस्त



कति छिटो: साँखुमा असोज आधामै पाकेको धान काट्न व्यस्त एक कामदार । सर्लाहीबाट आएका १६ वर्षे अजय माझी दशैं खर्चका लागि यति बेला धान साँखुमा धान काट्न व्यस्त देखिन्छन् ।

तस्वीर: मोनिका मल्ल, काठमाडौं

प्रतिक्रिया दिनुहोस्