पहिलो दिन नै टिकट बुकिङ गर्नेहरुको राम्रो चहलपहलः फोटो फिचर



काठमाडौँ ।
नेपालीहरुको महान चाड दशैंमा घर जाने हरुको लागि अग्रिम टिकट बुकिङ ब्यबस्था आजदेखी खुल्ला गरिएको छ । धेरैको संख्या मा उपत्यका बाहिर जाने यात्रु हुनाले दशैं सुरु हुनु तीन साता अगावै टिकट बुकिङ शुरु गरिएको हो।
तस्वीरः मोनिका मल्ल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्