चित्रकला तथा हस्तकला प्रदर्शनीः फोटो फिचर



काठमाडौँ ।
काठमाडौंको डिजाइन कला विश्वविद्यालयले राष्ट्रिय कला परिषदमा चित्रकला तथा हस्तकलाको प्रदर्शनी राखेको छ । हिजो बाट रहेको प्रदर्शनी १२ गते सम्म रहने छ। जम्मा २५ जना विद्यार्थी हरुले आफ्नो कला प्रस्तुत गरेका छन ।
तस्वीरः मोनिका मल्ल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्