सार्क भेला



प्रशान्त महासागरमा वैज्ञानिकहरुले फेला पारेको विशाल ह्वाइट सार्क । हवाई राज्य जत्रो जल क्ष्ँोत्रमा फेला परेका ह्वाइट सार्कको बथान खानाका लागि वा प्रजननका लागि भन्ने स्पष्ट नभएको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्