हिलोमा फसेको ट्रकः फोटो फिचर



काभ्रे ।
बाध्यताको ढुवानीः काभ्रेको मण्डनदेउपुर १० मा निर्माणाधिन अवस्थामा रहेको फ्याफुल्ला खानेपानी आयोजनाको लागि पाइप लगायतका सामानहरु लैजादैं गर्दा हिलो बाटोमा फसेको ट्रकलाई निकाल्ने प्रयास गर्दै स्थानियवासीहरु । यस भेगमा वर्षायाममा सडक विस्तारका काम शुरु गरिएपछि अहिले एम्बुलेन्स लगायत दैनिक आवश्यकिय सवारी साधनहरु पनि चल्न सकेका छैनन् । जसले गर्दा यस्तै समस्या झेल्नु परेको स्थानिय कुमार तामाङ्गले गुनासो गरे ।
तस्विर: ज्ञानमणि नेपाल कालोटोपी

 

प्रतिक्रिया दिनुहोस्