विजय र विकासलाई एसियन रेफ्रिको अनुमती



नेपाल भलिबल संघका राष्ट्रिय रेफ्रिद्धय विजय केसी र विकाश गुरुङले एशियन अन्तर्राष्ट्रिय रेफ्रि क्यान्डिडेटमा उत्तीर्ण गरेका छन् ।

एशियन भलिबल महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय रेफ्रि सेमिनारमा नेपालकातर्फ बाट सहभागी भएका केसी र गुरुङले रेफ्रि कोर्स उत्तीर्ण गरेका हुन् ।

थाइल्यान्डमा सञ्चालन भएका रेफ्री कोर्षबाट सफलता प्राप्त गरेका दुवैले एशियामा हुने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा रेफ्रिको भूमिका निभाउन पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्