नर्भ एजेन्ट आक्रमणकारी सर्वसाधारण हुन्: पुटिन



मस्को,(एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वेलायतमा रुसी पुर्व गुप्तचर सर्गेइ स्क्रिपल र उनकी पुत्रीमाथि विष आक्रमण गर्ने आशंकित व्यक्तिहरु अपराधि नभई सर्वसाधारण भएको बताएका छन् ।

तर संयुक्त अधिराज्य सरकारले भने अलेक्जान्दर र रुस्लान बोसिरोभ नामका ति दुई व्यक्ति रसियाको सैनिक गुप्तचर निकाय जिआरयुका सदस्य रहेका रएको थियो । रसियाको सुदुरपुर्वी शहर भ्लादिभोस्तोकमा पुटिनले भनेका छन् , े आरोप लगाएको छ ।

पुटिनले ति दुवै व्यक्तिलाई आफ्नो सरकारले फेला पारिसकेको र तिनीहरुलाई सार्वजनिक गरी बयान दिन लगाइने आशा व्यक्त गरेका छन् । गत मार्चमा ६६ वर्षिय स्क्रिपल र ३३ वर्षिया युलियालाई वेलायतमा विष आक्रमण ग ि‘ हामीलाई तिनीहरु को हुन् भन्ने थाहा छ , हामीले तिनीहरुलाई फेला पारिसकेका छौं । मलाई आशा छ तिनीहरुले आत्मसमर्पण गरेर सबै कुरा बताउने छन् । यसो गर्दा सबैलाई राम्रै हुनेछ । म विश्वास दिलाउन चाहन्छुँ , यसमा कुनै अपराधिक समुहको हात छैन ।

स्कटल्यान्ड यार्ड र वेलायतको क्ताउन न्यायलय सेवाले २ मार्चमा तिनीहरु रुसी पासपोर्ट बोकेर लन्डन आइपुगेको प्रमाण रहेको दावी गरेका छन् । प्रहरीका अनुसार दुई दिनपछि तिनीहरुले सालिस्वरीको विल्टसायर शहर स्थित स्क्रिपलको घरको मुलद्वारमा नर्भ एजेन्ट नोभिचोक छर्केको र भोलिपल्टै रसियाका लागि प्रस्थान गरेको दावी गरेको छ ।

वेलायतका गृहमन्त्री साजिद जाविदले करिव चालिस वर्ष उमेरका तिनीहरुलाई रसियाबाट बाहिर पाइला टेक्नासाथ पक्रेर कारवाही गर्ने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्