डोटीमा बस दुर्घटना, १८ यात्रु घाइते



काठमाडौं । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस डोटीको जोरायलको रुपसकाँडामा दुर्घटना हुदा १८ जना घाइते भएका छन् ।

ना ७ ख ९११४ नम्बरको बस दुर्घटनामा परेको हो । उद्धारको काम भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्