बंगलादेशविरुद्ध नेपाल १–० ले अग्रतामा



काठमाडौँ ।
साफ च्याम्पियनसिफ २०१८ को बंगलादेश र नेपालबीचको खेलमा फुटबल खेलमा नेपालले १ गोल गरेको हो ।

खेल शुरु भएको ३३ अाैँ मिनेटमा नेपालले गोल गरेकाे छ । नेपालकाे तर्फबाट बिमल घर्ती मगरले गाेल गरेका हुन् ।

उक्त खेल बंगलादेशको राजधानी ढाँका स्थित बंगबन्धु रंगशालामा भैइरहेको छ । आजको यस खेलमा नेपालले जित्न सफल भयो भने नेपाल सेफिफाईनल प्रवेश गर्नेछ अन्यथा नेपाल यहिबाट बाहिरिने छ ।

प्रतिक्रिया दिनुहोस्