फोटो पत्रकार श्रेष्ठसहित ६ जना सम्मानित



काठमाडा ।
उस्ताद गोविन्द किपू प्रतिष्ठानले नेपाल भाषाको रंगिन साप्ताहिक लहनाका प्रकाशक एवं फोटो पत्रकार नृपेन्द्रलाल श्रेष्ठसहित ६ जनालाई सम्मान गरेको छ ।

र्कीिर्तपुरमा आयोजित एक समारोहकाबीच राजमति’चलचित्रका अभिनेत्री हिसिला महर्जन, ईमेज च्यानल ‘समेबजि’ कार्यक्रमका सुरेन्द्र मानन्धर, साहित्यकार अशोक शोकी, नीलः सांस्कृतिक पुचःका संस्थापक अध्यक्ष एवं संगीतकार तेजमान बज्राचार्य र ललेन्द्र शाक्यलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्