नेपाल चिकित्सक संघद्वारा लाइसेन्स फिर्ता



नेपाल चिकित्सक संघद्वारा नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गरेका छन। मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

तस्बिर – अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्