श्री एयरलाइन्स र सेन्चुरी फाइनलमा



काठमाडौं, (नेस)
कोटेश्वरस्थित अल्टिमेट इन्डोरमा जारी पाँचौं कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगितामा श्री एयरलाइन्स र सेन्चुरी बैंक फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा श्री एयरलाइन्सले जनता बैंकलाई १३ रनले पराजित ग¥यो । त्यस्तै अर्को सेमिफाइनल खेलमा सेन्चुरीले सिटिजन्स बैंकलाई ५८ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्