पेरिस सडक आक्रमण भिडियो भाइरल



पेरिस,(एजेन्सी)
फ्रान्सको राजधानी पेरिसको सडकमा एकजना महिलामाथि गरिएको आक्रमणको एउटा भिडियो घटना घटेको एक महिनापछि व्यापक भाइरल हुन पुगेको प्रहरीले जनाएके छ ।

म्यारी लागुर्रे नामक एक महिलाले एउटा क्याफे नजिक एकजना पुरुषले आफ्नो अनुहारमा हिर्काएको सिसिटिभी फुटेज सेयर गरेकी छिन् । कामबाट घर तर्फ जाादै गर्दा उनी माथि अचानक यस्तो आक्रमण भएको थियो ।

फ्रानसको संचार माध्यमका अनुसार फिरास एम नामका ति २५ वर्षिय युवकको एउटा अस्पतालमा मानसिक उपचार हुँदै गरेको र उनलाई घटना लगत्तै गिरफतार गरिएको हो ।

लागुरेलाई बुधवार ति आक्रमणकारीको सनाखत गाइने भएको छ । अनुसन्धानकर्ताहरुले उनको पाmेन नम्वर ट्रयाकिंग गरी उनलाई अपतालबाट गिरफतार गरेको थियो । मानसिक सन्तुलन गुमाएका अत्यनतै हिंश्रक देखिने उनले आफ्नै आमलाई पनि आक्रमण गरेको खुल्न आएक ेछ ।

प्रतिक्रिया दिनुहोस्