बालुवा निकाल्दै मजदुरहरु



नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ७ रातमाटेको जरुवा बगरस्थित त्रिशूली नदीबाट घरेलु औजार प्रयोग गरी बालुवा निकाल्दै मजदुरहरु । ’हेभी उपकरण’को प्रयोग गरी नदी उत्खनन् गर्न नपाइने कानूनी व्यवस्था कडा भएसँगै मजदुरको भने दिन फेरिएको छ । तर उचित ज्याला नपाएको मजदुर बताउँछन् ।
तस्वीर: शालिकराम चालिसे, नुवाकोट

प्रतिक्रिया दिनुहोस्