उपन्यास योगमायालाई मदन पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं ।

नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’ ले यस वर्षको मदन पुरस्कार प्राप्त गरेको छ ।

सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले उक्त उपन्यासलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै २०७४ को जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्