शनिबार असन बजारमा रक्षा बन्धनको लागि राखी तथा जनै खरिद गर्दै ग्राहकःफोटो फिचर



काठमाडौँ ।
शनिबार असन बजारमा रक्षा बन्धनको लागि ग्राहकले राखी तथा जनै खरिद गरेका छन् । उक्त स्थानमा ३० देखि २५० रुँपैया सम्मको राखी बिक्रीमा राखिएको छ । रक्षा बन्धनको दिनलाई जनैपूर्णिमा अथवा जनै फेर्ने दिन पनि भनिन्छ ।
तस्वीरः मोनिका मल्ल 

 

प्रतिक्रिया दिनुहोस्