गोल्डेन गर्लस् रिकाको इकी



गोल्डेन गर्लस् रिकाको इकीले इन्डोनेसियामा जारी एसियाली खेलकुदअन्तर्गत पौडीमा समग्रमा ८ पदक जितेकी छिन्। जसमा ६ स्वर्ण पदक रहेको छ। १८ वर्षीया जापानी पौडी खेलाडीले ५० मिटर बटरफ्लाई, १ सय मिटर बटर फ्लाई, ४ गुणा १ सय फ्रि स्टाइल , ५० मिटर फ्रि स्टाइल, १ सय मिटर फ्रि स्टाइल र ४ गुणा १ सय मेडलीमा उनले स्वर्ण पदक हासिल गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्