कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी



नेपाल समाचारपत्र, काठमाडौं ।

कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ ।

१३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा प्रहरीले अवास्तविक ब्यक्ति सार्वजनिक गरेको भन्दै मंगलबार सदरमुकाम महेन्द्रनगरबाट सुरु भएको आन्दोलनले झनै उग्र रुप लिन थालेपछि त्यहाँको स्थानीय प्रशासनले कञ्चनपुरमा कर्फ्यू आदेश जारी गरेको हो ।

कञ्चनपुर प्रहरीले आन्दोलन नियन्त्रणका लागि कर्फ्यू लगाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्