५० घोडाको उपचार



इलाम ।
पशु स्वास्थ्य तालीम तथा परामर्श सेवा शाखा कार्यालय इलाम फीक्कल र घोडा पालक समुह लालीखर्क इलामको संयोजनमा एक कार्यक्रम भएको छ । सो अबसरमा ५० वटा घोडाको उपचार गरिएको थियो । घोडाहरुको उपचारका क्रममा घाउ देखिएको थियो । शिविरमा पशु स्वास्थ्य तालीम तथा परामर्श सेवा शाखा कार्यालय फीक्कलका फील्ड कोर्डीनेटर डा डोबीन भुषाल, सुकदेव चौधरी स्थानिय घोडा पालक समुहमा आबद्धहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्