बुद्धनगर सडकखण्डमा बन्दै गरेको पुल



बानेश्वरमाको बुद्धनगर सडकखण्डमा बन्दै गरेको पुल। आत्यधिक सवारीसाधनको चाप रहेको राजधानिमा यस्तै पुनर्संरचनाको निर्माण कार्य तिब्रताका साथ अघि बडाइरहेको र निर्माण पस्चत सर्वसाधारणले राहत पाउने आशा राखीएको छ्र
तस्विर: अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्