एलियन



आन्द्र महासागरको पिँधमा फेला परेको उक्त संरचना एलियन अन्तरिक्षयान हुन सक्ने दावी गरिएको छ । समुद्रमा जहाजका भग्नावशेष तथा पृथ्वीको अनौथा चिज खाज्ने विषयमा आधारित डिस्कभरी च्यानलको रियालिटी सो ‘कुपर्स ट्रजर‘बाट उक्त तस्विर प्राप्त भएका हो ।

प्रतिक्रिया दिनुहोस्