ढोकामा टास्नको लागी नाग खरिद गर्दै



नाग पञ्चमीमा हिन्दु धर्मावलम्बीहरुले नागलाई दुध चढाएर, पुजा गरेर मनाउने गर्दछन । नाग पञ्चमीको दिनदेखी जाडो महिनाको सुरुवात हुने मान्यता पनि रहेको छ । बुधबार असनमा नाग पञ्चमीको दिन घरको ढोकामा टास्नको लागी तस्विर खरिद गर्दै ग्राहकहरु । मोनिका मल्ल

 

प्रतिक्रिया दिनुहोस्