पाकिस्तानले आज आफ्नो ७१ औँ स्वतन्त्रता दिवस मनायोः फोटो फिचर



काठमाडौँ ।
पाकिस्तानले आज आफ्नो ७१ औँ स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौंस्थित राजदूतावासमा पनि विशेष समारोह आयोजना गरी पाकिस्तानको राष्ट्रिय झण्डा फहराइएको छ ।
तस्विरः मोनिका मल्ल

प्रतिक्रिया दिनुहोस्