मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुर महानगरपालिका(२७ सुनाकोठीस्थित सडकमा बा।७७ प ५२० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई सडक छेउको नालीमा पल्टेर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुदिप कार्की गम्भीर घाइते भएकोले उपचारको लागि बिएण्डबि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्