फुटपाथे पसलेहरु पुन व्यपार गर्न फर्कदै



रत्नपार्कमा नगरप्रहरीको आगमनबाट लखेटिएका फुटपाथे पसलेहरु पुन व्यपार गर्न फर्कदै। कुनै समयमा फुटपाथे बजारका रुपमा प्रख्यात रत्नपार्क केहिबर्ष आघि महानगरपालिकाको सक्रिय भूमिकामा बजार विस्थापित गरिएको थियो। यस ठाउमा महानगरपालिकाको कडा निगरानीलाई छलेर जीविकोपार्जन गर्न अझै फुटपाथे पसलेहरु आउने गर्छन।


तस्विरः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्