सवारी चालकलाई सधैं दुःख



वर्षासँगै राजधानीमा यस्ता दृश्य थुप्रै देख्न पाइन्छ । पानीको निकास बन्द गरेर घर निर्माण भएपछि सवारी चालकले सधैं दुःख पाउने गरेका छन् । यो दृश्य ललितपुरस्थित महापालको हो ।

तस्वीर ः उजोल डंगोल/काठमाडौं

प्रतिक्रिया दिनुहोस्