चेतावनी



फ्लोरिडाको टाम्पामा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पका समर्थकहरुको र्यालीमा सहभागीहरुसँग भेट्दै सीएनएनका संवाददाता जीम अकोस्टा । सन्चारमाध्यम विरोधी भावना चाँदै नै कसैलाई चोट पुर्याउने कारण बन्ने उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्