इश्वरका हात



पर्यटकहरुको आबर्षणको केन्द्र रहेको भियतनामको यो पुल दुई हातमा अडेको छ । यी दुई हातलाई ‘इश्वरका हात‘ भन्ने गरिन्छ । भियतनाममा यसलाई बाउ वां ब्रिज भनिन्छ । यसको अर्थ सुनको पुल भन्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्