महादेवको मुर्तिलाई नुहाइदिंदै



हनुमानढोका नजिकै मखन टोलको शिव मन्दिरमा रहेको महादेवको मुर्तिलाई नुहाइदिदै पुजारी। हरेक बर्षको श्रावन १५ मा भिभिन्न प्रसाद, दुध,पानि, रुद्राक्ष आदि सँग मुर्तिलाई स्न्नान गराउने चलन रहेको छ। तस्विर – अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्