परीक्षण



भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्राका लागि परीक्षण गरेको भीएसएस युनिटी। भीएमएस इभ यानबाट छोडिएको भीएसएस युनिटी ध्वनिको गतिभन्दा करिब साढे दुई गुणा वेगले उडान भरी पहिलोपटक १ लाख ७० हजार ८ सय फिट पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्