फोहोरबाट बिजुली



पहिलो पल्ट नेपालमा फोहोरबाट बिजुली निकाल्न सफल भएको टेकु डम्पिङ्ग साइट। सन् २०१६ मा पहिलो पल्ट बिजुली निकाल्न सफल यो डम्पिङ्ग साइट, काठमाडौँको फोहोर व्यवस्थापनलाई सहजिकरण गर्न काठमाडौँ महानगरपालिकाले तिन वोटा बिजुली निकाल्ने यन्त्र १ करोड ८२ लाखमा खरिद गरको थियो।

प्रतिक्रिया दिनुहोस्