फ्रान्स: गृहमन्त्रीलाई सोधपुछ



पेरिस,(एजेन्सी)
फ्रान्सका गृहमन्त्री गेरार्ड कोलोम्वलाई एउटा प्रहरी ज्यादती काण्डबारे विधायकहरुले प्रश्नहरु सोधका छन् । गत १ मे मा आयोजित एउटा जन प्रदर्शनको दौरान एाजना राष्ट्रपतिय सुरक्षाकर्मिले गरेको दुव्यवहारको भिडियो सार्वजनिक भएको छ ।

कोलोम्वले आफुलाई यस भिडियोबारे २ मेमा नै जानकारी प्राप्त भएके तर राष्ट्रपति इमानयुयल म्याक्रोनको कर्मचारी सम्बन्धी विषय भएकाले यसलाई वकिलहरुलाई जानकारी नदिइएको स्पष्ट पारेका छन् । म्याक्रोनले शुक्रवार नै एलेक्जान्द«े बेनाल्ला नामक ति २६ वर्षिय सुरक्षाकर्मिलाई वर्खास्त गरेपनि विधायकहरुले कारवाहीमा ढिलाइ हुनुको कारण मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्