फ्रान्स: व्यापार युद्ध



पेरिस,(एजेन्सी)
फ्रान्सका अर्थ मन्त्री ब्रुनोले म्यारी अहिले व्यापार युद्ध एक वास्तविक घटना भएको भन्दै विश्वका विकसित राष्ट्रहरुको समुह जि– २० मन्त्रीहरुलाई अर्जेन्टिनामा हुन गइरहेको शिखर सम्मेलनमा भाग लिन आब्हान गरेका छन् ।

उनले अमेरिकाको ट्रम्प सरकारले एक पक्षिय ढंगले ल्याएको वर्तमान भंसार करको व्यापार नीति न्यायोचित नभएको बताएका छन् । तर अमेरिकी अर्थमन्त्री स्टेभन नुचिनले आफ्नो देशको यस नीतिका ेप्रतिवाद गर्दै युरोपेली संघ ( इयु) र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि आफ्ना बजार खोल्न आब्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्