उद्धारपछि



उत्तरी थाइल्यान्डको एक गुफाबाट उद्धार भएपछि उपचारका क्रममा अस्पतालमा रहेका केटाहरुको पहिलो तस्वीर। दुई हप्ताभन्दा लामो समय गुफामा फसेका १२ केटा र उनीहरुका फुटबल कोचको स्वास्थ्य परीक्षण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्