भक्तपुर र मध्यपुर डुबानमा



बुधबार राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका थिए । बाढीका कारण भक्तपुरको जनजीवन अस्तव्यस्त बन्न पुगेको थियो । तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं

प्रतिक्रिया दिनुहोस्