मानव सागर



फ्रान्स जितेपछि राजधानी पेरिस सहरमा सागर झै उर्लिएका फ्रान्सका हजारौं समर्थक । त्यहाँ समर्थकबीच कुनै दुर्घटना भएन ।

तर फ्रान्सको अर्को सहर नीसमा भने उत्साहित समर्थकले आतिसबाजीले भागदौड मच्दा करिब २७ जना भन्दा बढी घाइते भएको खबर बीबीसीले जनाएको छ । केहीलाई फुटेको सिसाले चोट लाग्यो भने केही लडेर घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्