भ्रष्ट सम्पती



पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफको मध्य लन्डन स्थित एवनफिल्ड भवन । उक्त भवनका विषयमा गलत जानकारी दिएकोमा भ्रष्टाचारको आरोप लागेका सरिफलाई १० बर्षको जेल सजायँ सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्