प्रागकला



इजिप्टका प्राचिन राजा तुतेनखामेनको चिहान उत्खननका क्रममा ‘ममि’मा लगाइएको राजाको मुखौटा। उक्त समाधिस्थलको उत्खनन गर्न एक दशक लागेको थियो।

प्रतिक्रिया दिनुहोस्