नेपाल प्रेम



नेपाल भ्रमणका क्रममा धुलिखेलको एक होटलमा रमाउँदै गर्दाको तस्वीर ट्विटरबाट सार्वजनिक गर्दै बलिउड अभिनेतृ जुही चावला। जुहीले केही दिनयता काठमाडांै, भक्तपुर, बौद्ध, धुलिखेल घुमघामका तस्वीर ट्विटरमार्फत सार्वजनिक गर्दै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्