स्विजरल्याण्ड विरुद्ध स्वीडेन १–० को अग्रता



काठमाडौं ।
रसियामा जारी विश्वकपमा स्विजरल्याण्ड विरुद्ध स्वीडेनले पहिलो गोल गर्दै १–० गोलको अग्रता लिएको छ । नकआउट चरणको यो खेलमा खेलको ६६ औँ मिनेटमा स्वीडेनका फोर्सबर्गले पहिलो गोल गर्दै अग्रता दिलाएका हुन् । पहिलो हाफसम्म गोल रहित बराबरीमा पुगेको खेल १–० गोलको नतिजामा जारी छ ।

प्रतिक्रिया दिनुहोस्