ब्राजिल र मेक्सिको बीचको खेल गोल रहित बरबरीमा



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा पहिलो हाफसम्म ब्राजिल र मेक्सिको बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । नकआउट चरण भएकोले दुबै टोली गर या मरको अबस्थामा खेल खेलिरहेका छन् । विश्वकप विजेताको दाबेदारी समेत रहेका ब्राजिल मेक्सिको विरुद्ध पटक पटक गोल गर्न चुके भने मेक्सिको ब्राजिलविरुद्ध गोल गर्न आक्रमक देखिपनि गोल गर्न भने सकेन ।

प्रतिक्रिया दिनुहोस्