मास्केरानोले संन्यास लिए



लन्डन, (एजेन्सी)
अर्जेन्टिनाका मिडफिल्ड जेभिएर मासकेरानोले विश्वकपबाट बाहिरिएपछि अन्तर्राष्ट्रिय करियरबाट संन्यास लिएका छन् ।

४ वर्षीय खेलाडीको ४–३ ले हारेको फ्रान्सविरुद्धको खेल अर्जेन्टिनाको तर्फबाट १ सय ४५ सहभागिता थियो । जारी विश्वकपमा टोलीबाट उनले सबै खेल खेले । चार लगातार विश्वकप खेलेका उनले डिपोर्ट टिभीमा बताए—व्यक्तिगतरुपमा मेरो लागि सकियो । अबदेखि म केवल अर्जेन्टिनाका समर्थक भए ।

प्रतिक्रिया दिनुहोस्