के कम



नुवाकोटको तुप्चेमा असार पन्ध्रको अवसरमा धान रोप्नको लागि खेतमा दाँदै लगाउँदै महिला । महिलाहरुले हलो र जुवा छुन हुन्न भन्ने मान्यतालाई यहाँका महिलाले चुनौती दिँदै हलो जोत्ने र दाँदे लगाएर महिलाहरु जे गर्न पनि सक्षम छन भन्ने उदाहरण दिएका छन ।

तस्वीर: शालिकराम चालिसे, नुवाकोट

प्रतिक्रिया दिनुहोस्