पाबार्डको गोलले खेल थप रोचकः फ्रान्स अर्जेन्टिना २–२



काठमाडौं ।
जारी विश्वकपको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना विरुद्ध फ्रान्सका पाबार्डले खेलको ५७ औँ मिनेटमा गोल थपेर २–२ गोलको बराबरीमा ल्याएसँगै खेल रोचक बनेको छ । ले दोस्रो गोलको अग्रता बनाएको छ । पहिलो हाफसम्म १–१ गोलको बराबरीमा पुगेकोमा अर्जेन्टिनाका लागि मार्काडोले खेलको ४८ औँ मिनेटमा फ्रान्स विरुद्ध गोल गरे । पाबार्डको गोलले फ्रास्न अर्जेन्टिना २–२ गोलको बराबरीमा पुगेको छ । नकआउट चरण भएकोले खेल दुबै टोलीका लागि गर या मर को अबस्थामा खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस्