फ्रान्स विरुद्ध अर्जेन्टिनाको दोस्रो गोल



काठमाडौं ।
जारी विश्वकपको नकआउट चरणको पहिलो खेलमा फ्रान्स विरुद्ध अर्जेन्टिनाले दोस्रो गोलको अग्रता बनाएको छ । पहिलो हाफसम्म १–१ गोलको बराबरीमा पुगेकोमा अर्जेन्टिनाका लागि मार्काडोले खेलको ४८ औँ मिनेटमा फ्रान्स विरुद्ध गोल गरे । यससँगै अर्जेन्टिना २–१ ले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्