अर्जेन्टिना विरुद्ध फ्रान्सको पहिलो गोल



काठमाडौं ।
जारी विश्वकपमा फ्रान्सले अर्जेन्टिना विरुद्द पहिलो गोल गर्दै १–० को अग्रता बनाएको छ । खेलको १३ औँ मिनेटमा अर्जेन्टिनाका डिफेन्डर मार्कसले डिबक्सभित्र एमबाब्बेलाई फल गरेपछि पाएको पेनाल्टीलाई फ्रान्सले सदुपयोग गर्दै १–०को अग्रता लिएको हो ।
ग्रिजम्यानको पेनाल्टी सुटआउटमा फ्रान्सले अग्रता लिएको छ । ग्रिजम्यानको यस विश्वकपमा यो दोस्रो गोल हो ।

प्रतिक्रिया दिनुहोस्